‘डोजरले भत्कायो भन्दैमा विकास भयो भन्ने भ्रम चिर्नु छ’
मेरोन्यूज
२०७९ वैशाख ११ गते १५:३८

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले आफूहरूले जनताले नै देश विकास गर्ने बताए । पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आफूहरूले ठूलो सपना दिने भन्दा देश विकासमा युवालाई शिक्षा दिने बताए ।
‘लोकतन्त्रलाई घर दैलोमा लैजाने र विकास माथिबाट हैन तलबाट नै गर्ने हो भन्ने शिक्षा दिने हो,’ डा. भट्टराईले भने, ‘हामीले अरूको जस्तो ठूलो सपना बाड्न खोजेका छैनौँ ।’
यस क्रममा उनले गाउँमा देखा परेको डोजर विकास अन्त्य गर्ने बताए । उनले भने, ‘डोजरले जहाँ भत्कायो, त्यहाँ विकास भयो भन्ने भ्रम चिर्नु छ ।’
सम्बन्धित
















फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
प्रतिक्रिया