निर्वाचनको अवस्थाबारे केन्द्रीय सुरक्षा समिति र जिल्ला प्रमुखबिच छलफल !
मेरोन्यूज
२०७९ वैशाख १७ गते ८:२१
काठमाडौं । आसन्न निर्वाचनको समग्र सुरक्षा अवस्थाबारे छलफल गर्नको लागि गृहमन्त्रालयले जिल्लाका सुरक्षा अधिकारीहरुलाई बैठकका लागि आह्वान गरेको छ ।
शनिवार प्रत्यक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र अन्य सुरक्षा निकायका अधिकारीहरुलाई वैठकका लागि आह्वान गरेको हो ।
स्रोतका अनुसार प्रत्यक जिल्ला र सबै प्रदेशका सुरक्षा निकायका प्रमुख र निर्वाचन सेलका प्रमुखहरुसङ्ग केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूले स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थाबारे बैठक बस्ने भएको छ।
केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरू गृहमन्त्रालयमा उपस्थित भएर र अन्य बाहिरका प्रतिनिधिहरु भर्चुअल माध्यमबाट सहभागि भएर बैठक गर्न लागिएको गृहमन्त्राालय स्रोतले जनाएको छ ।
सम्बन्धित
















तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया