शुक्रबार, माघ १६, २०८२

बालेन शाहको चुनाव चिन्ह लौरो

मेरोन्यूज २०७९ वैशाख १७ गते १२:४८

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनाव चिन्ह ‘लौरो’ पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंको साहलगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो ।

प्रतिक्रिया