आईजीपी नियुक्तिको निर्णयविरुद्ध सर्वोच्च जाने पोखरेलको तयारी
मेरोन्यूज
२०७९ वैशाख १८ गते १३:५६

काठमाडौं । एआईजी धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने निर्णयप्रति प्रहरी संगठन भित्रै असन्तृष्टि देखिएको छ ।
एकै ब्याच भए पनि आफूभन्दा जुनयरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेल अदालत जाने तयारी गरेका छन् ।
आफु भन्दा जुनियरलाई आइजीपी बनाउने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको विश्व पोखरेल निकट स्रोतले जनाएको छ ।
पोखरेल सिंहभन्दा १६ महिनाअघि एआईजी बनेका थिए । सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने पोखरेल निकट स्रोतले जनाएको छ ।
उनि निकट स्रोतका अनुसार आईजीपी नियुक्तिको विषयमा उनि कानुन व्यवसायीसँग छलफलमा बसेका छन् । उनि भोली अदालत खुले लगत्तै सर्वोच्चमा जाने तयारीमा छन् ।
सम्बन्धित
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया