नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य
मेरोन्यूज
२०७९ वैशाख १८ गते १४:५४

काठमाडौँ । नेपालले पहिलो टी २० खेलमा जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको हो । जसमा आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ४७ रन बनाएका थिए ।
खेलमा कुशल भुर्तेलले ४६ रन बनाए भने रोहितकुमार पौडेलले ३६ र दीपेन्द्रसिंह ऐरीले २८ रन बनाएका थिए । करण केसी ४ रनमा अविजित रहे ।
बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एक–एक विकेट लिएका थिए ।
सम्बन्धित
















नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया