रुसी हमलामा एक किशोरको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख २० गते ८:४७

किभ । युक्रेनको ब्ल्याक सी बन्दरगाह ओडेसामा सोमबार रुसी आक्रमणमा एक किशोरको मृत्यु भएको सो सहरको काउन्सिलले सामाजिक सञ्जालमा जनाएको छ । एउटा निजी आवासमा हमला हुँदा ती किशोरको मृत्यु भएको हो । आक्रमणको समयमा भवनभित्र पाँच जना रहेको ओडेसा सिटी काउसिलले जनाएको छ ।
सो आक्रमणमा घाइते एक किशोरीलाई अस्पताल भर्ना गरिएको छ । तर, भवनमा रहेका अन्य तीन जनाको बारेमा केही विवरण दिइएको छैन् । क्षेत्रीय गभर्नर म्याक्सिम मार्चेन्कोले ‘शत्रुले ओडेसाको एक पूर्वाधारमा मिसाइल प्रहार गरेको’, बताएका थिए । ठूलो मात्रामा रुसी भाषी रहेको ओडेसा सहरमा पछिल्ला समयमा मस्कोले तीब्र हमला गरेको छ ।
सम्बन्धित
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया