कोदालो प्रहार गरी युवकको हत्या, एक जना पक्राउ
मेरोन्यूज
२०७९ वैशाख २३ गते १६:५०

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका ७ मा कोदालो प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् ।
छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीको विषयमा विवाद हुँदा प्रहार भएको कोदालो लागेर उनको मृत्यु भएको हो ।
शवको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । कोदालो प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित















एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया