रुसले मनायो विजयी दिवस, युक्रेनसँग युद्ध जारी (तस्बिरहरू)
मेरोन्यूज
२०७९ वैशाख २६ गते २१:१३

काठमाडौँ । रुसले आज ७७ औँ विजयी दिवस मनाएको छ । विजयी दिवसको अवसरमा राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरेका थिए ।
सन् १९४५ मे ९ मा नाजी जर्मनीमाथि विजय प्राप्त गरेसँगै रुसले विजयी दिवस मनाउने गरेको हो । हरेक वषए मे ९ को दिन रुसले विजयी दिवस मनाउने गर्दछ । यस वर्ष रुसले आफ्नो ७७ औँ विजयी दिवस मनाएको हो ।

विजयी दिवसको अवसरमा रुसले सैन्य परेड, लडाकु विमानहरू प्रदर्शन, अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल लञ्चर जस्ता विभिन्न तवरबाट मनाएको छ ।

यसैबीच विगत तीन महिनादेखि रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य कारबाही भन्दै आक्रमण गरिरहेको छ । आक्रमणबाट ठूलो मात्रामा धनजनको क्षति भएको छ । युद्ध अझै जारी रहेको छ ।










सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया