सोमबार, माघ १९, २०८२

झापाको कचनकवलमा काँग्रेसको अग्रता, पछिपछि राप्रपा

मेरोन्यूज २०७९ वैशाख ३१ गते ११:४६

काठमाडौं । झापा जिल्लाको कचनकवल गाँउपालिकामा नेकपा (एमाले) र नेपाली काँग्रेसको संयुक्त उम्मेदवारले खनेन्द्र प्रसादसिंह राजवंसीले २ सय ५९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार अन्जर अलमले १ सय ९ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्राईले १ सय २१ मत ल्याएका छन् र राप्रपाका निमसरी राजवंसिले १३२ मत ल्याएका छन् ।

प्रतिक्रिया