आमाछोदिङ्मो गाउँपालिका २ मा कांग्रेसको प्यानल विजयी
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २०:४३
रसुवा । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २५७ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकाल तामाङले १९३ मत ल्याए । यस्तै, माओवादी केन्द्रका राम तामाङले १६५ मत ल्याएका छन् ।
आमाछोदिङ्मो गाउँपालिका २ को सदस्यमा दावा टासी तामाङ, सोनाम पेम्बा तामाङ, महिला सदस्यमा चेन्चेना तामाङ र दलित सदस्यमा दिलमाया विक विजयी भएका छन् ।
सम्बन्धित















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर
डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
झापामा रुखले किचेर किशोरीको मृत्यु
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया