१८ सय मत गन्दा बालेन शाह अगाडि, केशव स्थापित पछाडि
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २१:०६

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन् । स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१३ मतसहित अग्रता कायम राखेका हुन् ।
यस्तै, शाहका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३५ मत पाएकी छन् ।
अहिलेसम्म करिब १८ सय मत गणना भएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया