थासाङ पालिकामा ८९ मतले एमालेका उम्मेदवार विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १४:५६

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिकामा नेकपा एमालेका प्रदीप गौचन अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी एक हजार १४४ मत
ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत पाएकी छन् ।
उपाध्यक्ष पदमा भने कांग्रेसका सोमल हिराचन विजयी भएका छन् । उनले एमालेकी सुमिता शेर्पालाई पछि पारेका हुन् ।
सम्बन्धित
















विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया