काठमाडौं महानगरमा बालेन १५ सय मतले अगाडि, स्थापित दोस्रोमा
मेरोन्यूज
२०७९ जेठ १ गते १५:०७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिमाणनुसार बालेनले एक हजार ४६७ बढी मतले अग्रता कायम गरेका छन् । बालेनले हालसम्म
३ हजार ११० मत पाएका छन् ।
भने दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले एक हजार ६४३ मत ल्याए । भने तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले एक हजार ६०२ ल्याएकी छिन् ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया