केशव स्थापितभन्दा बालेन शाह दुई गुणा मतले अगाडि
मेरोन्यूज
२०७९ जेठ १ गते १९:२४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह करिब चार हजार मतसहित अगाडि रहेका छन् । उनले तीन हजार ८३४ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ९९६ मत प्राप्त गरेका छन् । यस्तै, तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ८०२ मत ल्याएकी छन् ।
सम्बन्धित
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया