यी हुन् माओवादी केन्द्रले हालसम्म जितेका पालिकाहरू
काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । जसमा सबैभन्दा धेरै नेकपा एमालेले जित हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेसले जित हात पारेको छ ।
यसैबीच नेकपा माओवादी केन्द्रले हालसम्म १० वटा पालिकामा जित हात पारेको छ । जुन यस प्रकारको छ :
१, जगदुल्ला गाउँपालिका डोल्पा, अध्यक्ष : नारसिङ रोकाय
२, अपि हिमाल गाउँपालिका दार्चुला, अध्यक्ष : भगत सिंह ठेकेरे बोहोरा
३, नौमुले गाउँपालिका दैलेख, अध्यक्ष : छवि सुवेदी
४, ताराखोला गाउँपालिका बागलुङ, अध्यक्ष : धन बहादुर बि.क.
५, लिङ्चुन्बुङ गाउँपालिका उदयपुर, अध्यक्ष : मेजर राई
६, जन्तेढुंगा गाउँपालिका, खोटाङ अध्यक्ष : अरुणा देवी राई
७, थवाङ गाउँपालिका, रोल्पा अध्यक्ष : ऋषि केशव बुढा मगर
८, नौगाड गाउँपालिका, दार्चुला अध्यक्ष : दलजितसिंह धामी
९, ताजाकोट गॅाउपालिका, हुम्ला अध्यक्ष : लालकेश जैशी
१०, अजिरकोट गाउँपालिका, गोर्खा अध्यक्ष : दीपक देवकोटा
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया