दोब्बर मतले अगाडि बढ्दै बालेन शाह, अरू उम्मेदवारको मत कति ?
मेरोन्यूज
२०७९ जेठ १ गते २२:२५

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि बढिरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्।
आइतबार राति १० बजेसम्म उनले चार हजार ३६५ मत पाएका छन् । उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापितले दुई हजार ३०३ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दुई ६७ मत ल्याएकी छन् ।
सम्बन्धित
















लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया