रेनु दाहालसँग मतान्तरको दुरी बढाउँदै विजय सुवेदी
मेरोन्यूज
२०७९ जेठ २ गते ६:५७

काठमाडौँ । भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँग मतान्तरको दुरी बढाउँदै गएका छन् । अहिलेसम्म उनले तीन हजार ३२४ मत ल्याएका छन् ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी दाहालले तीन हजार ३०६ मत ल्याएकी छन् । रेनुभन्दा विजय १८ मतले अगाडि रहेका छन् ।
स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले एक हजार १८७ मत ल्याएका छन् ।
सम्बन्धित
















विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया