भारतीय प्रधानमन्त्री मोदी ५ घण्टाका लागि आज नेपाल भम्रणमा आउँदै
मेरोन्यूज
२०७९ जेठ २ गते ७:२७

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भम्रणमा आउँदैछन् । भारतीय प्रधानमन्त्री मोदी ५ घण्टाका लागि
लुम्बिनीमा आउन लागेका हुन् । बौद्द जयन्तीका अवसर पारेर उनी लुम्बिनी आउन लागेका हुन् । उनले लुम्बिनीमा मुस्किलले ४ देखि ५ घण्टाको अवधि बिताउने बताइएको छ ।
उनी लुम्बिनीबाटै भारत फर्किने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन् ।
त्यसपछि नेपाल सरकारद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन तथा समकक्षी देउवाको भेटवार्ता र डेलिगेसन लेभलको बैठकमा मोदीको सहभागिता रहने कार्यक्रम छ ।
मोदीको प्रधानमन्त्रीका रुपमा यो पाँचौं नेपाल भ्रमण हो ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया