खाँडाचक्रको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी, एमाले जिल्ला अध्यक्ष पराजित
मेरोन्यूज
२०७९ जेठ २ गते १७:४३
सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन् ।
शाहीले दुई हजार ७९७ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डे पराजित भएका छन् । पाण्डेले दुई हजार ३६६ मत ल्याएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन् ।
सम्बन्धित
















पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
प्रतिक्रिया