कांग्रेसलाई पराजित गर्दै भगवतीमाईमा माओवादी विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते १८:०३
दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापाले जित हात पारेका छन् । उनी दुई हजार ८४६ मतका साथ विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मेयर उम्मेदवारले दुई हजार २०३ मत ल्याएका छन् । यस्तै, एमालेका उम्मेदवारले एक हजार ९३४ मत पाएका छन् ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीना खड्का दुई हजार ६८३ मत ल्याएर निर्वाचित भएकी छन् ।
गत स्थानीय निर्वाचनमा यस पालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।
सम्बन्धित
















लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया