एमालेलाई पराजित गर्दै मेयरमा माअोवादी विजयी
मेरोन्यूज
२०७९ जेठ ३ गते १६:१४
सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार कृष्णप्रसाद सापकोटाले ११ हजार ७२ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७८५ मत पाएका थिए । कांग्रेसका केशवराज गिरीले भने ६ हजार २४५ मत ल्याएका छन् ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापा निर्वाचित भएकी छन् । उनले नौ हजार २२६ मत पाएकी छन् ।
सम्बन्धित








आज देशभरको मौसम कस्तो रहला ?
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड
सोमबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?
आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया