संसदमा अवरोध हट्यो, एमालेको रचनात्मक विरोध गर्ने
मेरोन्यूज
२०७९ जेठ ३ गते १६:१९

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाउने भएको छ । विगत नौ महिनादेखि अवरुद्ध हुँदै आएको संसद आजदेखि खुल्ने भएको हो ।
बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध नगरी रचनात्मक रुपमा विरोध गर्ने जनाएको छ । एमालेले २३ भदौदेखि संसद चल्न दिएको थिएन ।
सम्बन्धित
















भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया