सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ
मेरोन्यूज
२०७९ जेठ ३ गते २२:०२
मुगु । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउँपालिका वडा नं ७ माझचौरमा सांसद बानियाँका छोरा अर्पण ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् ।
मंगलबार दिउँसो ३ बजेतिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ परेका बानियाँलाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ । भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरि हातहतियार कसुरसम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ ।
सम्बन्धित
















बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया