कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा माओवादीका देविदत्त विजयी
मेरोन्यूज
२०७९ जेठ ४ गते १४:४४

काठमडौं । कैलालीको मोहन्याल गाउँपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन विजयी भएको छ।
अन्तिम मतपरिणाममा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका देविदत्त उपाध्याय विजयी भएका छन्। ३१३४ मत पाएका उपाध्यायले एमालेका धरमबहादुर थापालाई हराएका हुन्। थापाले २७१५ मत पाए।
उपाध्यक्षमा कांग्रेसका कमलबहादुर साउँद विजयी भएका छन्। साउँदले ३३२९ मत पाएका छन्। उनले एमालेकी सरस्वतीदेवी रावललाई हराएका हुन्। रावलले २३०३ मत पाइन्।
यसअघि २०७४ मा मोहन्यालमा एमालेले अध्यक्ष जितेको थियो।
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया