प्यूठानको झिम्रुक गाउँपालिकाको अध्यक्षमा माओवादीका क्षेत्री निर्वाचित
मेरोन्यूज
२०७९ जेठ ४ गते १७:०६

काठमाडौं । प्यूठानको झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री निर्वाचित भएका छन् ।
माओवादी-नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्री ५ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ५ हजार ६९६ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् । उनले ६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका विष्णु घर्ति मगरले ४ हजार ५६२ मत ल्याएर दोस्रो भइन् ।
झिम्रुक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृह पालिका हो ।
सम्बन्धित
















HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया