भरतपुरमा बलियो बन्दै माओवादी, कमजोर हुँदै एमाले
मेरोन्यूज
२०७९ जेठ ६ गते १९:०८

चितवन । जिल्लाको भरतपुर महानगरमा झण्डै ६१ हजार मत गणना हुँदा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल थप बलियो अवस्थामा पुगेकी छन् ।
शुक्रबार साँझसम्म ६० हजार ९२५ मत गणना हुँदा गठबन्धनकी तर्फबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार दिएकी दाहाल ३४३२ मतले अगाडि रहेकी छन् ।
दाहालले २३ हजार १५४ मत पाएकी छन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १९ हजार ७२२ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।
कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ८ हजार ५१३ मत पाएका छन्। मत गणना जारी छ।
सम्बन्धित
















आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया