पोखरामा एमालेलाई पछि पार्दै नेकपा एसका उम्मेदवार अगाडि
मेरोन्यूज
२०७९ जेठ ६ गते २०:५०

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका प्रमुखका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आज साँझ ७ः३० बजे ७२ हजार ९१८ मत गणनाको घोषित परिणामअनुसार प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४४२ मतान्तरले अघि रहेका छन् । उनले २९ हजार ८०७ मत प्राप्त गर्दा उनका प्रत्याशी कृष्णबहादुर थापाले २६ हजार ३६५ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाट अघि रहेकी छन् । रानाभाटले ३० हजार २६० मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जुदेवी गुरुङको ३० हजार १७६ मत ल्याएकी छन् ।
सम्बन्धित


















५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया