हावाहुरीले चितवनमा तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ ६ गते २१:१३

काठमाडौँ । हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनामा तीन जनाको मृत्यु भएको हो ।
मृतकको सताखत हुन सकेको छैन । भरतपुर ११ भोजाडमा रुख ढलेर अटो च्यापिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी भरतपुर १ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको हो ।
शुक्रबार साँझ चितवनसहित देशका विभिन्न भागमा आएको हावाहुरीका कारण दर्जनौँ घाइते भएका छन् ।
सम्बन्धित
















बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया