काठमाडौँ ६ को वडाध्यक्षमा कांग्रेस विजयी, मेयरमा बालेनलाई धेरै भोट
मेरोन्यूज
२०७९ जेठ ६ गते २१:२४

काठमाडौँ । काठमाडौं महानगर ६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
वडाध्यक्षमा भुवन लामासहित कांग्रेसको प्यानल विजयी भएको हो । उनले तीन हजार ८१६ मत पाउँदा एमालेका वसन्त लामाले दुई हजार ७३५ मत पाए ।
वडाध्यक्षमा कांग्रेस विजयी भए पनि मेयरमा पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अत्याधिक मत पाए । उनले उक्त वडाबाट तीन हजार ४७४ मत पाए ।
यस्तै, कांग्रेसकी सिर्जना सिंहले दुई हजार २०४ मत पाउँदा एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ७४५ मत पाएका छन् ।
सम्बन्धित
















आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया