काठमाडौं ८ मा कांग्रेसको प्यानलै विजयी
मेरोन्यूज
२०७९ जेठ ७ गते १२:२२

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।
कांग्रेसका उम्मेदवार आशामान संगत वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले १५५७ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार उमेशकुमार कुईकेलले जम्मा ७३८ मत मात्र प्राप्त गरे।
जनता समाजवादी पार्टी ९जसपा०का न्हुछे डंगोलले ३१७ मत प्राप्त गरेका छन्।
त्यस्तै खुला सदस्यमा कांग्रेसकै शेखर देउलाले १५०५ र सलोनी ओडारीले १४७० मत प्राप्त गरी निर्वाचित भए।
महिला सदस्यमा कांग्रेसकै सरस्वती राजभण्डारले १५०७ मत र दलित महिला सदस्य मिना सुनारले ७९४ मत ल्याएर निर्वाचित भए।
सम्बन्धित
















विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया