केशव स्थापितभन्दा सिर्जना सिंह अगाडि, बालेनको अग्रता कायमै
मेरोन्यूज
२०७९ जेठ ८ गते ६:३६

काठमाडौँ । काठमाडौँ महानगरमा एक लाख मत गणना सकिएको छ । पछिल्लो विवरणअनुसार एक लाख ६ हजार ३५२ मत गणना भएको छ ।
जसमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अगाडि रहेका छन् । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।
साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९ हजार ९१० पाएकी छन् । यस्तै, स्थापित १९ हजार ८५० मत पाएका छन् ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया