बालेन शाहलाई पछ्याउँदै सिर्जना सिंह, पछि परे केशव स्थापित
मेरोन्यूज
२०७९ जेठ ८ गते १२:०२
काठमाडौं । काठमाडौं महानगरको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै गएका छन् । पछिल्लो मत गणनाअनुसार उनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठसँग मतान्तर बढाउँदै गएका हुन् ।
निर्वाचन आयोगका अनुसार बालेनले ३९ हजार ५१५ मत पाएका छन् । उनको प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत प्राप्त गरेकी छन् ।
मेयरमा कांग्रेस उम्मेदवार सिर्जनभन्दा बालेनले १७ हजार २४५ बढी मत ल्याएका छन् ।
एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् । स्थापितले हालसम्म २१ हजार ७७५ मत प्राप्त गरेका छन् । स्थापित यसअघि दुईपटक महानगरका मेयर भइसकेका छन् ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया