आइएमई पे र सेञ्चुरी बैंकबीच सम्झौता
मेरोन्यूज
२०७९ जेठ ८ गते १३:०३

काठमाडौं । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच पार्ट्नर बैंक सम्झौता भएको छ । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा आइएमई पेका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सेञ्चुरी बैंकका तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार डिजिटल सहजताका निम्ति आइएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधा लिन सकिने छ ।
हाल नेपालको २३ वटा बैंक तथा वित्तीय संस्थासँग सो सम्झौता गरेको आइएमई पेले यस लिंकअपको विभिन्न फाइदा भएको जनाएका छ । आइएमई पेमा बैंक लिंक गरेपश्चात उपभोक्ताले आफ्नो सुविधाअनुसार सेञ्चुरी बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सक्ने छन् ।
सम्बन्धित













प्रि-ओपन सेसनमा १.६४ अंकले बढ्यो नेप्से
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
प्रतिक्रिया