६ जना संक्रमित थपिए, १३ निको भए
मेरोन्यूज
२०७९ जेठ ८ गते १६:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार २२६ जनाको परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ ।
सोही अवधिमा पछिल्लो २४ घण्टामा १३ जना निको भएका छन् । भने देशभर सक्रिय संक्रमितको संख्या १४१ रहेको छ।
यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
सम्बन्धित
















एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया