१ लाख २८३८५ मत गन्दा बालेनलाई ४३ हजार८५० मत,अन्यकाे कति ?
मेरोन्यूज
२०७९ जेठ ९ गते ७:२७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले भारी मतले अग्रता कायमै राखेका छन् । अहिलेसम्म एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ । जसमा बालेन भारी मतले अघि बढेका छन् ।
पछिल्लो मत गणना अनुसार बालेनले ४३ हजार ८५० मत पाएका छन् । भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् ।
नेकपा (एमाले) का उमेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् । हाल वडा नम्बर १२, १३, १४, २१, २२ र २३ मा मतगणना भइरहेको छ । काठमाडौं महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको छ ।
सम्बन्धित
















निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया