नेपाल प्रहरीका पाँच जना डिआईजी एआईजीमा बढुवा सिफारिस
मेरोन्यूज
२०७९ जेठ ९ गते ११:१८

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहको पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पाँच जना डीआईजीको बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो ।
बढुवा समितिले सार्वजनिक गरेको सुचिअनुसार बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।

सम्बन्धित
















संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया