काठमाडौं महानगर अपडेट : बालेनको अग्रता कायमै, कसको मत कति ?
मेरोन्यूज
२०७९ जेठ १२ गते ९:१५

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अहिले जारी छ । महानगरका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५९ हजार १४९ मत प्राप्त गरेका छन् । अहिलेसम्म१ लाख ८३ हजार ६७९ मतगणना गर्दा बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी, नेपाली कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापितको पक्षमा ३७ हजार २१८ मत खसेको छ ।
अझै वडा नम्बर १४, १५ र १६ मात्र गन्न बाँकी छ ।
सम्बन्धित















भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया