श्रीमतीको हत्या गर्ने पुरुष पक्राउ
मेरोन्यूज
२०७९ जेठ १२ गते १७:२५
काठमाडौँ । श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । ३५ वर्षीया श्रीमती गीता देवी राजभरको हत्या आरोपमा जहदा गाउँपालिका २ का ४३ वर्षीय दिनेश कुमार राजभर पक्राउ परेका हुन् ।
घरायसी विवादले राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रडले हानेका थिए । श्रीमतीको हत्यापछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत मोरङबाट ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया