मेयर बालेन शाहको निर्णय : रेष्टुरेण्ट र बर्गर हाउसमा शौचालयको सुविधा पनि दिनु
मेरोन्यूज
२०७९ जेठ १६ गते १७:०५

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सबै प्रकारका रेष्टुरेण्ट, बर्गर हाउस तथा ठूला होटलहरूमा शौचालय गर्न पाउने निर्णय गरेका छन् ।
मेयर शाहले रेष्टुरेण्ट, बर्गर हाउस तथा ठूला होटलहरूले यात्रुलाई खाना–खाजा खान मात्र नभई शौचालयको सुविधा पनि दिनु पर्ने निर्णय गरेका हुन् ।
मेयरको सपथ ग्रहण गरेसँगै पदभारपछि बसेको नगर कार्यापालिकाको सभामा यस्तो निर्णय गरेका हुन् ।
सम्बन्धित


















होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया