ग्यालेक्सी पब्लिकलाई अन्तर विद्यालय ब्याडमिण्टनको उपाधि
मेरोन्यूज
२०७९ जेठ १६ गते २०:२६

काठमाडौँ । पोखरामा सम्पन्न प्रथम मोहन मेमोरियल अन्तर विद्यालय राष्ट्रिय ब्याडमिण्टन प्रतियोगितामा ग्यालेक्सी पब्लिकले जितेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा ग्यालेक्सीले एक स्वर्ण, एक रजत र एक कास्य पदक जित्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा व्बाइजतर्फ रुपन्देहीका सुदेश राजकोटी र कास्कीकी दिलाशा राना उत्कृष्ट खेलाडी घोषित भए । यस्तै, अनुशासित खेलाडीको पुरस्कार अनिल मल्लले पाए ।
प्रतियोगितामा सिक्सटिन फियदर्शले उत्कृष्ट पोशाकको उपाधि हात पार्दा पोखराको टप्स माविले धेरै खेलाडी सहभागिता जनाएको पुरस्कार पाएको छ ।
प्रतियोगितामा विजेता खेलाडीहरूलाई गण्डकी प्रदेशसभाकी उप सभामुख सिर्जना शर्मा, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठलगायतले नगद, मेडल, प्रमाणपत्र सम्मान गरेका थिए ।
सम्बन्धित









नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट
एनपिएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने
एमाले नेता तथा कार्यकता महाधिवेशन प्रनिनिधि चयनमा व्यस्त
पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य
एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालले पायो ५२ रनको लक्ष्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
प्रेस काउन्सिलले मेरो न्यूजलाई पत्र काटेकोमा काउन्सिलकै सदस्यकाे फरक मत
प्रतिक्रिया