बलात्कारको आरोपी पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०७९ जेठ १६ गते २०:५३

काठमाडौँ । सुन्दरी प्रतियोगिता आयोजना गरी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आरोपी पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । सोमबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको हो ।
पाण्डेमाथि शरीर बन्धक र बलात्कारको आरोप रहेको छ । उनलाई प्रहरीले गत जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो ।
पाण्डेले आठ वर्षअघि एभरेष्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको पीडित युवतीको आरोप छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया