मिरुनाले भाइ सम्झेर माफी दिइन् आरोपी फुर्बालाई, दुई पक्षबीच सहमति
मेरोन्यूज
२०७९ जेठ १७ गते १९:०३

काठमाडौँ । आफूमाथि दुव्र्यवहार भएको भन्दै आएकी अभिनेत्री मिरुना मगर र आरोपी फुर्बा तामाङबीच सहमति भएको छ । ब्याड टच प्रकरणमा आएकी मगर र तामाङले आआफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
चलचित्र ‘कबड्डी ४’को टिमको रोहबरमा दुई जनाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा फुर्बाले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी मागेका छन् । यस्तै, नायिकाले भाइ सम्झेर माफी दिएको जनाइएको छ ।
मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना मागेकी छन् ।

सम्बन्धित










नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स
लुम्बिनी लायन्ससँग जोडियो नेपाटप
अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया