सिमरा विमानस्थलका लागि रकम बिनियोजन गर्न प्रदिप यादवको माग

काठमाडौं । जसपाका सांसद प्रदिप यादवले सिमरा बिमानस्थलको रनवेय बढाउँन माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै यादवले सिमरा विमानस्थलका लागि रकम बिनियोजन गर्न माग गरेका हुन् ।
उनले भने,‘काठमाडौंबाट नजिकको बिमानस्थल सिमराबिमानस्थल हो, कुनै बेला काठमाडांै बिमानस्थलमा जोखिम बढेको समयमा सिमरा बिमानस्थलका ठुला जहाज अवतरण गर्न सकिन्छ, त्यसका लागि सिमरा बिमानस्थलको रकम बिनियोजन गर्न आवश्यक छ,गर्नुपर्छ ।’ सिमराका उद्योगहरुलाई घरेलु उद्योगका लागि परिणत गर्न उनले बताए । विगंञ्जलाई औधोगिक क्षेत्र घोषणा गर्न समेत उनले माग गरे ।
त्यसैगरी, उनका अनुसार निजगण्ढ अन्तराष्टिय विमानस्थल बनाउँनु सर्वोच्चले रोकेको त्यसको हामी बिरोध गछौं । उनलेभने, ‘रुख जोगाउँन भनेर बिमानस्थल बनाउँन रोकिएको भनिएको छ,तर जंगलबाहिर बाहिर रुख छन् ,भित्र त पुरै बस्ती बसेको छ ।’
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया