पोग्वाले किन छाडे युनाइटेड ?
मेरोन्यूज
२०७९ जेठ १८ गते १७:२४

काठमाडौं । फ्रान्सका स्टार खेलाडी पाउल पोग्वाले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेका छन् ।
सम्झौता अवधि सकिएसँगै निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ ।
फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्वाले विश्व कीर्तिमान सहित सन् २०१६ मा युभेट्सबाट युनाईटेडमा जोडिएका थिए ।
ओल्ड ट्राफोर्डमा रहँदा पोग्वाले २२६ खेलमा ३९ गोल गरेका छन् ।
सम्बन्धित
















चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
प्रतिक्रिया