चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति तथा खुलातर्फको अनलाइन फाराम भोलिदेखि खोल्ने
मेरोन्यूज
२०७९ जेठ १९ गते १२:५४

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका कार्यक्रमहरूको म्याचिङका निम्ति प्राथमिकता निर्धारणका लागि भोलिदेखि अनलाइन फाराम खुल्दै छ ।
आयोगले आज सूचना प्रकाशित गर्दै छात्रवृत्ति तथा खुलातर्फको अनलाइन फाराम भोलिदेखि खुल्ने र २६ गते बन्द हुने जनाएको छ ।
सम्बन्धित
















अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया