अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
मेरोन्यूज
२०७९ जेठ १९ गते १९:३८

काठमाडौँ । नाबालिग कलाकारलाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको छ । उच्च अदालत पोखराले शाहलाई थुनामै राख्न आदेश दिएको हो ।
न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।
तनहुँ र नवलपुर जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि त्यसविरुद्ध शाह उच्च उदालत पोखरामा गएका थिए ।


सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया