सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत : नयाँ सवारी साधन नकिन्ने (पूर्णपाठ)
मेरोन्यूज
२०७९ जेठ २२ गते १९:४५

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको १० औँ अधिवेसनको ५ औँ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अति आवश्यकबाहेक नयाँ सवारी खरिद नगर्ने, पञ्चवर्षीय योजनाले तय गरेका योजना आवश्यकताका आधारमा अघि बढाइने जस्ता योजनाहरू रहेका छन् ।
यस्तै, प्रदेश आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष कार्यक्रम सञ्चालन, आन्तरिक राजस्व बढाउन करको दायरा बढाइने, मार्सीको धान खेती विस्तार गरिने जस्ता योजनाहरू रहेका छन् ।
सम्बन्धित
















सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया