यस्ता छन् कर्णाली प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)
मेरोन्यूज
२०७९ जेठ २४ गते १७:५४

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेका हुन् ।
सार्वजनिक नीति तथा कार्यक्रममा मुख्यमन्त्रीसँग जोडिएका अधिकांश पुराना कार्यक्रमले निरन्तरता पाएको छ । अघिल्लोपटक लोकप्रिय पाएको कर्णाली उज्यालो कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।
यस्तै, खेलकुद पूर्वाधारका क्षेत्रमा र प्रदेश रंगशालालाई निरन्तरता दिइएको छ । पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सम्बन्धित


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया