बन्चरेडाँडामा अवरोध : काठमाडौंबाट फोहोर लिएर गएका ट्रक सिसडोलमै रोकिए
मेरोन्यूज
२०७९ जेठ २५ गते १२:०२

काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीयले आज पनि फोहोर विसर्जनमा अवरोध गरेका छन् । काठमाडौंबाट फोहोर लिएर विसर्जनस्थलतर्फ गएका ट्रकलाई बाटोमै अवरोध गरिएको छ । अवरोधपछि फोहोर बोकेका गाडी नुवाकोटको सिसडोल क्षेत्रमा रोकिएका छन् ।
मंगलबार पनि स्थानीयले अवरोध गरेका थिए । त्यसपछि प्रहरीको बलमा १५० गाडीले बन्चरेडाँडामा फोहोर खसालेका थिए ।
सोमबार काठमाडौंमा बन्चरेडाँडामा फोहोर फाल्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियो
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया