काठमाडौँको फोहोर फाल्न नदिएपछि अश्रुग्यास प्रहार
मेरोन्यूज
२०७९ जेठ २५ गते १६:००

काठमाडौँ । नेपाल प्रहरीले बञ्चरे डाँडाको स्थानीयबासीमाथि अश्रुग्यास प्रहार गरेको छ । काठमाडौँ उपत्यकाको फोहोर फाल्न अवरोध गरेपछि नुवाकोटको बञ्चरेडाँडाका स्थानीयबासीले अवरोध गरेपछि अवस्था तनावपूर्ण भएको थियो ।
मंगलबारदेखि प्रहरीको स्कटिङमा फोहोर व्यवस्थापन सुरु भएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हानेको हो ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया